खेलकुद

नेपाल ट्वान्टी–२० विश्वकपमा

काठमाडौं : नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । ओमानसँग बुधबार ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल खेल्नुअगाडि नै नेपाल र ओमान दुवैले ट्वान्टी–२० विश्वकपको टिकट काटेका हुन्...

पुरा पढ्नुहोस
यूएईमाथी नेपालको १ रनको रोमाञ्चक जित

काठमाडौं : आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट...

पुरा पढ्नुहोस
नेपाल ‘ए’ले जित्यो टी–२० शृंखला

काठमाडौं : भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी–२० सिरिज नेपाल ‘ए’ले जितेको छ । सोमबार भएको अन्तिम टी–२० मा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले हराउँदै शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको हो...

पुरा पढ्नुहोस
एनपीएल अक्सनबाट खेलाडी छनोट

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका एक सय ६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् ।...

पुरा पढ्नुहोस
कर्णालीका ३० शिक्षक उत्कृष्ट ः के–के थियो मापदण्ड ?

सुर्खेत ः कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ । शिक्षा विकास निर्देशनालयद्वारा उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रमका लागि छनोट भएकाहरूलाई सम्मान गरिएको हो । उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम अन्तर्गत निर्देशनालयले छनोट गरेका...

पुरा पढ्नुहोस
चीनको प्रारम्भिक प्रतिवेदन : दैलेखको जलजलेमा १ अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस , ५० वर्षसम्म नेपाललाई पुग्न सक्ने प्रतिवेदनमा उल्लेख

विष्णु शर्मा जेठ ४ गते । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य गरेको चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार २०८१ वैशाख २८ गतेदेखि सुरु...

पुरा पढ्नुहोस
मध्यरातमा ३२ अर्बको बजेट

उदयराज अधिकारी÷सुर्खेत ः कानुन अनुसार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ असार आइतबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने समय तोक्यो । तर, प्रदेशले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको...

पुरा पढ्नुहोस
कोशी र मधेश प्रदेश विजयी

सुर्खेत ः नेपाल क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष स्व तारिणीविक्रम (टी.बी) शाहको स्मृतिमा पहिलो पटक आयोजना भएको १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन कोशी र मधेश प्रदेश विजयी भएका छन् । सोमबार पहिलो...

पुरा पढ्नुहोस
कर्णालीमा भौतिक पूर्वाधारका कारण खेल खेल्न समस्या छैन

सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा सम्पन्न गर्न भौतिक पूर्वाधारको समस्या नभएको बताएका छन् । पूर्वाधार नभएका कारण नभई सम्बन्धित पक्षको अयोग्यता र असक्षमताका कारण हुन नसकेको मुख्यमन्त्री...

पुरा पढ्नुहोस
विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखिने

काठमाडौं ः विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईँले घट्दो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । दोस्रो कार्यकालको पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले...

पुरा पढ्नुहोस